भिक्टोरियाको मेरिबरोहमा घरमा आगलागी, एक जनाको मृत्यु

- Advertisement -
- Advertisement -
Nepali Sanchar Network
हाम्रो फेसबुक पेज लाइक र फलो गर्नुहोस्
नेपाली सञ्चार नेटवर्क – तपाईंको आवाज, तपाईंको समाचार। सूचना, मनोरञ्जन र सामुदायिक समाचारको भरपर्दो स्रोत।
- Advertisement - Your Description
- Advertisement - Your Description

भिक्टोरियाको मेरिबरोहमा भएको घर आगलागीमा एक पुरुषको मृत्यु भएको छ भने दुई वर्षीय बालकलाई गम्भीर अवस्थामा एयरलिफ्ट गरेर अस्पताल लगिएको छ।

बिहीबार बिहान करिब ११:४० बजे मेरिबरोहको बार स्ट्रीटस्थित एक तल्ले घरमा आगलागी भएको जानकारी पाएपछि दमकल टोली घटनास्थलमा पुगेको थियो।

घटनामा दुई महिलाहरू (एक ३० वर्षकी र अर्की ६० वर्षकी) तथा तीन वर्षीय बालक सामान्य चोटपटक लिएर घटनास्थलमै उपचार गरिएको छ। तर, दुई वर्षीय बच्चा हृदयघात भएको आशंकामा गम्भीर अवस्थामा एयर एम्बुलेन्समार्फत अस्पताल पुर्‍याइएको छ।

यस आगलागीमा एक पुरुषको ज्यान गएको छ, तर उनको औपचारिक पहिचान गरिएको छैन।

प्रहरीका अनुसार घरमा रहेका सबै व्यक्ति पारिवारिक सदस्यहरू हुन्। आगलागीको कारण पत्ता लगाउन बिहीबार नै एक आगलागी अनुसन्धान विज्ञ (आर्सन केमिस्ट) घटनास्थलमा पुग्नेछन्।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Hot this week

मेलबर्नमा भैँसीको मासु भन्दै गाईको मासु बेचिदै

मेलबर्नमा भैँसीको मासु भन्दै गाईको मासु बेचिएको विषयले गम्भीर...

परदेशमा नेपालीपन: आफ्नो खल्ती रित्तियो अर्कैले कमायो धन

नेपाली मन जहाँ पुगे पनि नेपालप्रतिको माया र गर्वले...

८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

भक्तपुर । जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले देशभरका ८०...

प्रधानमन्त्री ओलीको स्पष्ट सन्देश: देशको विकास आफ्नै मेहनतले गर्नुपर्छ

लुम्बिनी प्रदेशसभाको विशेष बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै...

इजरायलविरुद्ध घृणास्पद टिप्पणी गरेको आरोप लागेका नर्सहरू अष्ट्रेलियाका सबै अस्पतालबाट प्रतिबन्धित

इजरायली बिरामीहरूको हत्या गर्ने धम्की दिएपछि निलम्बनमा परेका सिड्नीका...
spot_img

अष्ट्रेलियाद्वारा १५ जना भारतीय नागरिकहरूलाई देशनिकाला (डिपोर्ट)

अष्ट्रेलिया सरकारले अध्यागमनसम्बन्धी नियमहरू उल्लंघन गरेको आरोपमा १५ जना...

भिक्टोरियामा अब रेल भाडा आधा र सेवा व्यापक थपिँदैछ

मध्यपूर्वमा बढ्दो तनावका कारण विश्वव्यापी रूपमा इन्धनको मूल्य वृद्धि...

भिक्टोरियाली सवारी चालकहरूलाई दर्ता शुल्कमा २० प्रतिशत छुटको राहत

मेलबर्न, १ मे २०२६ बढ्दो महँगी र इन्धनको मूल्य वृद्धिलाई...

सिड्नीको चाइल्डकेयर सेन्टरमा सुतिरहेका बालकहरूलाई थप्पड हानेको आरोप — नेपाली नागरिक पक्राउ

अस्ट्रेलियाको सिड्नीको पश्चिमी भागमा रहेको एउटा चाइल्डकेयर सेन्टरमा सुतिरहेका...

मेलबर्नमा एम आर आर भजन मेलबर्नको पहिलो कार्यक्रम सम्पन्न

मेलबर्न, २६ अप्रिल २०२६ — परदेशमा रहेर पनि आफ्नो...

क्वीन्सल्यान्ड स्वास्थ्य विभाग अधिकारी इरानी राजनयिकको छोरी भएको खुलासा

क्वीन्सल्यान्ड हेल्थ विभागमा डेटा एनालिस्टको रूपमा कार्यरत एक महिला...

Related Articles

spot_img
spot_imgspot_img