मेलबर्न एयरपोर्टले यात्रुहरूलाई ठगी र अवैध ट्याक्सी दलालबाट जोगाउन स्थिर दरको ट्याक्सी प्रणाली सुरु गरेको छ। अक्टोबर २४ देखि सुरु हुने यो परीक्षण कार्यक्रम अन्तर्गत यात्रुले कियोस्कमार्फत गन्तव्य प्रविष्ट गरी भाडा पहिले नै देख्ने र भुक्तानी गर्न सक्नेछन्। यो पहलले यात्रुलाई पारदर्शी, सुरक्षित र सहज सेवा प्रदान गर्ने लक्ष्य राखेको छ।
अष्ट्रेलियन फुटबल लिग (AFL) को ग्रान्ड फाइनल २०२५ मा ब्रिस्बेन लायन्सले जियोलाङ क्याट्सलाई ४७ अंकले हराउँदै लगातार दोस्रो पटक उपाधि जितेको छ। शनिबार मेलबर्न...
भिक्टोरिया, अस्ट्रेलिया — मंगलबार बिहान (२६ अगस्ट) करिब १०:३० बजे पोरेपुङ्कामा भएको गोलीकाण्डमा ड्युटीमा रहेका दुई जना प्रहरी अधिकारीको मृत्यु भएको छ भने अर्को...
ब्रिस्बेन, अगस्ट २६, २०२५ ।क्विन्सल्याण्डको लोगनका ४३ वर्षीय एक व्यक्तिलाई सामाजिक सञ्जालमा इस्लामिक स्टेट (आईएस) आतंकवादी समूहलाई समर्थन गर्न उक्साउने भिडियो सार्वजनिक गरेको अभियोगमा...
अष्ट्रेलियामा आगामी ३१ अगस्ट २०२५ का दिन ‘मार्च फर अष्ट्रेलिया’ नाम दिइएको राष्ट्रव्यापी प्रदर्शन हुने भएको छ। मेलबर्न, सिड्नी, ब्रिस्बेन, पर्थ, एडलेड लगायतका सहरमा...